Rule 5
विवरण दिंदा खुलाउनु पर्ने कुराहरू
: ऐनको दफा ८ को उपदफा (१) मा उल्लिखित कुराहरूका
अतिरिक्त बालकलाई काममा लगाउने प्रतिष्ठानले देहायका कुराहरू समेत खुलाइएको विवरण श्रम
कार्यालयमा पेश गर्नु पर्नेछ ः-
(क) बालकले काम गर्नु पर्ने समय,
(ख) अस्थायी वा स्थायी कस्तो किसिमको सेवामा नियुक्ति गरिएको हो सो खुलेको नियुक्तिपत्रको प्रतिलिपि,
(ग) आवास सुविधा भए नभएको र
(घ) बालकले काम गर्ने विभाग वा शाखा ।